जलजलामा थपिए १६ जना काेराेेना संक्रमित
विकल्प न्युज/ जलजला कार्तिक २९ गते । पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना पुष्टि हुनेमा ६ महिला र १० पुरुषमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed